• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: के चाहियो माग ?....


एकदिन शेरे भगवानको तपस्या
गर्दै रैछ अचानक भगवान प्रकट
भयछन अनि भनेछन ।
.
भगवान to शेरे: त के चाहान्छस माग...?
.
.
शेरे: एउटा जागिर, ठुलो गाडि
र त्यसमा धेरै केटि नै केटि....!
.
.
भगवान: तथास्तु...!
.
.
.
.
बिचरा शेरे आज एउटा Girl's
school मा बस ड्राइभर छ!